लगे रहेन छ केही पनि साथ रित्तै थियो हिजो जलाउदा उसको हात रित्तै थियो सोंच्थे धनीहरुले मर्दा धन पनि संगै लान्छन, होईन रहेछ यार मसानघाट रित्तै थियो
लक्ष्मण मल्ल रामपुर 3 ओईरेघाट पाल्पा
प्रेम दिल खोली दिल देखिनै लाए पो मज्जा आउछ जीबनमा ‘काला गए गोरा आए’ पो मज्जा आउछ हैट! रुने होईन,बिगतलाई भुलेर त प्रगती पो गर्ने हो छाडेर ...
No comments:
Post a Comment