भुल्न गाह्रो हुन्छ अनि जिउन गाह्रो हुन्छ जसरी मर्न बिष पिउन गाह्रो हुन्छ जति प्रयास गर्यो उती नै असफल, किन फाटेको मन सिउन गाह्रो हुन्छ लक्ष्मण मल्ल रामपुर नगरपालिका ३ ओईरेघाट पाल्पा
प्रेम दिल खोली दिल देखिनै लाए पो मज्जा आउछ जीबनमा ‘काला गए गोरा आए’ पो मज्जा आउछ हैट! रुने होईन,बिगतलाई भुलेर त प्रगती पो गर्ने हो छाडेर ...
No comments:
Post a Comment