मनमा खुशी लागेपनि आंखामा आंशु बगाईदिन्छन सारा खुशी लुटी आफु राख्छन पिडा मगाईदिन्छन कति गज्जबका छन हाम्रा समाजका मान्छेहरू आफु नांगिदै गाछन पशुलाई कपडा लगाईदिन्छन
लक्ष्मण मल्ल रामपुर नगरपालिका ३ ओईरेघाट पाल्पा
प्रेम दिल खोली दिल देखिनै लाए पो मज्जा आउछ जीबनमा ‘काला गए गोरा आए’ पो मज्जा आउछ हैट! रुने होईन,बिगतलाई भुलेर त प्रगती पो गर्ने हो छाडेर ...
No comments:
Post a Comment